सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

फेरी बढ्यो डिजल तथा मट्टितेलको भाउ

२०७६ पुष १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल आयल निगमले इन्धनको मुल्य बृद्धि गरेको छ ।

इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य बमोजिम  निगमले पेट्रोलको मूल्य यथावत राखी  डिजल तथा मट्टितेलको मूल्य बृद्धि गरेको हो ।

पुष ०१ गतेको राति १२०० बजेदेखि लागू हुने गरी साविकको डिजल/मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु. १ ले वृद्धि गरी मूल्य समायोजन गरेको जनाएको छ ।

त्यस्तै पेट्रोल, हवाई ईन्धन र एलपी ग्याँसको खुद्रा बिक्री मूल्य भने हाल पुरानै मुल्य कायम राखिएको व्यहोरा आम उपभोक्ता एवं सम्बन्धित सबैको जानकारी एवं आवश्यक कार्यान्वयनको लागि सूचित गरिएको छ’ निगमका निर्देशक एवं प्रवक्ता ई. वीरेन्द्र गोइतले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्छ: मन्त्री पौडेल

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार?

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार?