शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठामाण्डौं: आगामी पुस ९ मा हुन लागेको १९ औं नेपाल नर्सिङ संघ कार्यसमितिको निर्वाचनका लागि निर्वाचन केन्द्रहरु तोकिएका छन् ।
सोमबार सूचना प्रकाशित गर्दै निर्वाचन समितिले निर्वाचन केन्द्र तोकिएको जानकारी गराएको हो ।
देशभर देशभर २१ स्थानमा निर्वाचन केन्द्र तोकिएका निवार्चनमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने समितिले जनाएको छ ।

