सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

१३ औ साग महिला क्रिकेटमा नेपालको फाइनल यात्रा टुङ्गियो, श्रीलंकाद्वारा ४१ रनले पराजित

२०७६ मंग्सिर २०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भएको छ ।

शुक्रबार पोखरामा भएको महिला क्रिकेट खेलमा श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याएको नेपाल पुरै ओभरमा ९ विकेट गुमाउदै ७७ रन बनायो ।

यस हारसंगै साग महिला क्रिकेटमा नेपालको छ ।  नेपालले शनिबार कास्य पदकका लागि माल्दिभ्ससँग खेल्ने छ ।

सुरुवाती खेलमा नै फितलो प्रदर्शन गरेको नेपाली टोलिले पुरै अवधी निराशाजनक खेल्यो ।

साग महिला क्रिकेटमा स्वर्णका लागी आईतबार बंगलादेश र श्रीलंका भिड्ने छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान