सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रेमिको कडा सम्भोगका कारण प्रेमिकाको मृत्यु

२०७६ मंग्सिर १८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: न्युजील्याण्डमा एक युवतीको कडा सम्भोगले गर्दा ज्यान गएको छ ।

न्युजील्याण्डको एक युनिभर्सिटीकी विद्यार्थी रहेकी ग्रेस मिलानी नामकी एक युवतीको आफ्नै प्रेमीसंग कडा सम्भोग गर्दा ज्यान गएको खुलेको हो ।

मृतक २१ बर्षिय ती युवतीलाई प्रेमीले जमिनमुनि गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

निज युवकलाई अनुसन्धानपछि अदालतमा सुनुवाईको क्रममा मृत्युको कारण कडा सम्भोग भएको बताइएको छ ।

न्यूजिल्यान्डको अकल्यान्डस्थित एक होटलमा कडा सम्भोगपछि मिलानीको निधन भएपछि युवकले सुटकेशमा राखेर गाडेको सुनुवाईका क्रममा युवकले बताएका थिए ।

युवकले हत्याको अभियोग अस्वीकार गरिसके पनि कडा सम्भोग सहमती मा नै गरेको बताएका छन् ।

अकल्यान्डको अदालतले पनि कडा सम्भोगका कारण मृत्यु भएको भनेको छ ।

त्यस्तै अदालतले मिलानीका साथीहरुसँग लिइएको बयानमा पनि उनले कडा सम्भोगमा चासो राख्ने बताइएको छ ।

मिलानीको जन्म दिनको एक दिन अगाडि होटलमा निधन भएको थियो । उनि २२ वर्ष पुग्दै गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई