शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ: काठमाडौं विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा तालाबन्दी भएको छ ।
बुधबार क्याम्पसकै प्राध्यापक र कर्मचारीले जबर्जस्ती उपकुलपति र रजिस्ट्रारको अफिसमा तालाबन्दी गरेका हुन् ।
त्यसैगरि केयूपीए र केयूएसएका कर्मचारीहरु तथा प्राध्यापकहरुले सुरक्षाकर्मीहरुलाई समेत धकेल्दै उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
काठमाण्डौ विश्वविद्यालयका उपकुलपति रामकण्ठ मकाजू बुधबार नै जर्मनी प्रस्थान गरेका छन्।
