सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाल-भारत बैठकमा बाणिज्य तथा पारवहन सन्धिलाई मुर्तरुप दिइदै

२०७६ मंग्सिर १०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: नेपाल भारत पारवहन सन्धि पुनरावलोकन बैठक राजधानीमा सुरु हुने भएको छ ।

राजधानी काठमाडौंमा नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा नेपाल भारत व्यापार सहजीकरणमा महत्त्वपूर्ण हुने उक्त बैठक मंगलबार बस्न लागेको हो ।

सो बैठकमा सुरुमा भारतको सहमति भएको जलमार्ग र थप नयाँ बन्दरगाह बारे सन्धिमा समावेश हुने विषयलाई बैठकले मुर्तरुप दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिएका छ्न् ।

यसैगरि उक्त बैठकमा विशाखापट्टनमबाट जोगबनी नाकाको विराटनगर रक्सौलको वीरगन्ज र सुनवलको भैरहवासम्ममा कार्गो ढुवानी सम्बन्धमा पनि बैठकमा छलफल हुने भएको छ ।

साथै विद्युतीय कार्गो निगरानी प्रणाली इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम ईटीएसका बारेमा पारवहन सन्धिमा आवश्यक व्यवस्थाको मुर्तरुप दिइने छ ।

बैठकमा वाणिज्य सहसचिव ढकालसहित यातायात, परराष्ट्र, कानुन मन्त्रालयका सहसचिवहरू गरिब करिब १० सदस्यीय टोलि सहभागी रहनेछ्न् भने सोहि संख्यामा भारतीय टोलीको नेतृत्व एडिस्नल सेक्रेटरी भूपेन्द्र सिंह भल्ला सहितको टोली सहभागी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्छ: मन्त्री पौडेल

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार?

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार?