सदाबहार खबरको रफ्तार ....
बैसाख ८, २०८१ शनिबार
April 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भक्तपुरको चुनावमा राप्रपाले काँग्रेसका उम्मेदवारलाई सघाउने

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: मंसिर १४ गते हुने प्रदेश सभाको उपनिर्वाचनमा भक्तपुर १ (क) मा राप्रपा (संयुक्त)ले नेपाली काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।

मंगलबार चाँगुनारायण स्थित नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेलको निवासमा नेपाली काँग्रेस र राप्रपा (संयुक्त) नेताहरुवीच गम्भिर वार्ता पश्चात भएको सहमतिमा राप्रपाले काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएको हो ।

भक्तपुर १ (क) मा काँग्रेसको तर्फबाट कृष्णलाल भडेल उम्मेदवार रहेका छन् ।

सो वार्तामा कांग्रेसको तर्फबाट उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशाकं कोइराला, तरुण दलका पूर्व अध्यक्ष तथा कांग्रेस महासमिति सदस्य विनोद कायस्थको सहभागी थिए भने राप्रपा (संयुक्त) को तर्फबाट पूर्व मन्त्री तथा राप्रपा (संयुक्त) का केन्द्रीय सदस्य दिनेश श्रेष्ठ, राप्रपा (संयुक्त) का केन्द्रीय सदस्य तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय अध्यक्ष रविन्द्र प्रताप शाह लगायतका नेताहरुको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित

नयाँ वर्षमा देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ: नेता पौडेल

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छःअध्यक्ष ओली

संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छः माधव नेपाल

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

प्रदेश सरकार गठनसम्बन्धी गतिविधिमा कांग्रेसको असहमति

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे- काँग्रेस

म संबिधानको धारा अनुसार हिड्छु- मुख्यमन्त्री कार्की

सर्बदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको आग्रह

प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने