सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इमर्जिङ टिम्स कप बंगलादेशलाई नेपालको १३९ रनको झिनो लक्ष्य

२०७६ मंग्सिर २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: समूह चरणको अन्तिम खेलमा घरेलु टिम बंगलादेश यु-२३ सामु नेपालले १३९ रनको झिनो लक्ष्य पस्केको छ ।

बंगलादेशको ढाकामा जारी खेलमा पहिलो ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरको खेलमा ४४.३ ओभरमा अलआउट हुदै १३८ रन जोड्न सफल भयो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २२ रन, करण केसीले १८ रन र सोमपाल कामी सर्बाधिक ६३ बलमा ४ चौका प्रहार गर्दै ३८ रन बनाएका हुन् ।

बंगलादेशका सुमोन खान र सायद अबिदिनले ३-३ विकेट लिए । यसअघि भएको खेलमा नेपालले हङकङ विरुद्ध जित र भारत यु-२३ विरुद्ध हार बेहोर्नु परेको थियो ।

आयोजक बंगलादेश, भारत र हङकङ सहितको समुहमा रहेको नेपाल टिम्स कपको समूह ‘बी’ मा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोपा अमेरिकाको फाइनल खेल किन शुरु हुन सकेन ?

स्पेनले जित्यो युरोकपको उपाधि

रोहित र दीपेन्द्रले क्यारेबियन लिग खेल्ने

पाकिस्तानलाई हराउँदै भारतलाई ‘वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स’

कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे

कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे

युरोकपको फाइनलमा आजराती स्पेन र इङल्याण्डको भिडन्त

अल्काराज विम्बल्डन पुरुष सिंगलको फाइनलमा

कोलम्बियाका फ्यानलाई कुटेको आरोपमा उरुग्वेका खेलाडीमाथि अनुसन्धान शुरु

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई

भक्तपुरमा चारदिने खेलकुद सप्ताह सुरु

एम्बाप्पेलाई रियल म्याड्रिडले जुलाई १६ मा प्रस्तुत गर्ने