सदाबहार खबरको रफ्तार ....
जेठ ९, २०८१ बुधबार
May 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ग्लोबल आईएमई बैंकका ग्राहकलाई कतार एयरवेजमा अफरैअफर

२०७६ मंग्सिर १, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: ग्लोबल आईएमई बैंकका ग्राहकलाई कतार एयरवेजले ७ प्रतिशतसम्म हवाई टिकटमा छुट दिने भएको छ ।

कतार एयरवेज र ग्लोबल आईएमई बैंकबिच भएको सम्झौता अनुसार कतार एयरवेजले ग्लोबल बैंकको कार्ड प्रयोगकर्तालाई आफ्नो हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने जनाएको छ ।

आईतबार कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एल इमाम र बैंकका बजार प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटीले हस्ताक्षर गरेका हुन् ।

कतार एयरवेजको उडान हुने विभिन्न देशमा यो सेवा लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

घट्यो सुनको मूल्य

कैलालीमा आलु उत्पादन बढ्यो

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै

समानीकरण अनुदान कटौती हुँदैन- प्रधानमन्त्री

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

सुनको मूल्यमा दिनदिनै उच्च रेकर्ड

होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेशको पर्यटन पर्वद्वन अभियान बारावाट शुभारम्भ

साढे ४५ अंकले बढ्यो नेप्से

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ?

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)