सदाबहार खबरको रफ्तार ....
जेठ ९, २०८१ बुधबार
May 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जङ्गली हात्तिको आक्रमणबाट एकै परिबारका बाबु छोराको मृत्यु

२०७६ कार्तिक ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: जङ्गली हात्तिको आक्रमणमा चितवनको माडीमा दुईजनाको मृत्यु भएको छ।

शनिबार जङ्गली हात्तिको आक्रमणमा चितवनको माडी नगरपालिकामा एकै घरका बाबु छोराको मृत्यु भएको हो ।

हात्तिको आक्रमणबाट माडीका ६० वर्षीय बाबु राम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेलको मृत्यु भएको प्रहरीले जानकनरी दिएको छ ।

शनिबार हात्तिले बाबु छोरा बाँदरझुला जाने क्रममा माडी नगरपालिकास्थित देउराली ओरालोमा बाबु छोरा सवार लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा आक्रमण गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

यस्तो छ आजको मौसम पूर्वानुमान

सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमधाम कालोपत्रे गरिँदै

हेटौँडामा दुई जना मृत फेला

चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री

कस्तो छ आजको मौसम ?

बालेन भन्छन्- बुझेर कदम चाल्नुहोला, महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं

सुर्खेत बस दुर्घटना : दुईजनाको मृत्यु, २१ घाइते

काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु

बैतडीमा एक पुरुषको शव फेला