सदाबहार खबरको रफ्तार ....
बैसाख २, २०८१ आइतबार
April 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विप्लवका जाजरकोट इन्चार्ज कोहलपुरबाट पक्राउ

२०७६ कार्तिक २९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ: प्रतिबन्धित नेकपा विप्लव समुहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।

कोहलपुर प्रहरीले जाजरकोट नलगाड नगरपालिका ५ रघुनाथ बस्ने ४२ वर्षका वलीलाई बिहीबार राति पक्राउ गरेको हो ।

प्रहरीले भौतिक संरचना विनास, राज्य विरुद्धको अपराध, चन्दा सम्बन्धी कसुर मुद्दा लागेका वली फरार रहेको र जाजरकोटको एनसेल टावरमा आगजनी तथा तोडफोड, जबरजस्ती चन्दा असुलीमा संलग्न रहेको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिम एसिया क्षेत्रको घटनाक्रममा चिन्तित छौं- परराष्ट्र

भीम रावलको टिप्पणी- सुदूरपश्चिममा सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित

पाँच जना सचिवको सरूवा

बागमती प्रदेशः विषयगत संसदीय समितिले नेतृत्व पाउँदै

आवेश र उत्तेजनाले समस्या सुल्झदैनः अध्यक्ष ओली

देउवाले भने, राजा फर्काउने कुरा असम्भव

अत्यावश्यक नपरी घरबाहिर ननिस्किन इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह

नेपाल भारतबीचको सम्बन्ध अतुलनीय: मुख्यमन्त्री यादव

देशले अब एउटा परिवारलाई स्थापित गर्दैन- ओली

नेताको चाकडी नभई जनताको सेवा गरेमात्रै प्रहरी संगठन बलियो बन्छ: गृहमन्त्री

नयाँ वर्षसँगै समृद्धिको मार्गमा अग्रसर हुनु पर्छ: सभापति देउवा

रसिया र युक्रेनमा जाने नेपाली कामदारको श्रम स्वीकृति स्थगन गरिने