सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दाहाल एकघण्टादेखी बालुवाटारमा – प्रधानमन्त्री राष्ट्रपति भेट्न शितलनिवाशमा

२०७७ पुष ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकघण्टादेखी बालुवाटारमा रहेका छन् ।

मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने सुईको पाएका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न आईतबार बिहान ९ बजे बालुवाटारमा पुगेका हुन् । यद्दपी बिहान अकस्मात रुपमा आधा घण्टामात्रै बसेको मन्त्रिपरिषद बैठकले संघिय संसद बिघटन गर्ने निर्णय कार्यन्वयनको लागी राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ ।

स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबीच छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए । प्रधानमन्त्री अध्यक्ष प्रचण्डसँग भेटवार्ता नै नगरी ११ बजे राष्ट्रपति निवाश शितलनिवाश पुगेका छन् । अझैसम्म प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्ने प्रतिक्षामा कुरेर बसेको बालुवाटार स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम

जसपाका मन्त्रीले लिए शपथ

​नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको निम्तो

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ : राष्ट्रपति पौडेल

उपराष्ट्रपति यादवसँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट

राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति