सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संवैधानिक परिषद्ममा अब तीन जना मात्रै उपस्थित भए पनि बैठक सञ्चालन गर्न मिल्ने (अध्यादेशको पूर्णपाठ)

२०७७ मंग्सिर ३०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवि भण्डारीले जारी गरेको संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेशमा अध्यक्षसहित बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने व्यवस्था राखिएको छ ।

सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्ममा तीन जना मात्रै उपस्थित भए बैठक सञ्चालन गर्न मिल्ने व्यवस्था राखेको हो । प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले सर्वसहमत निर्णय हुुनुपर्ने प्रावधानलाई हटाएर बहाल सदस्यको बहुमतबाट निर्णय हुन सक्ने प्रावधान राखि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । जारी अध्यादेशले ऐनको दफा ६ का उपदफा ६ र ७ हटाएको छ।

यस्तो छ, राजपत्रमा जारी अध्यादेशको अधिकारक्षेत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम

जसपाका मन्त्रीले लिए शपथ

​नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको निम्तो

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ : राष्ट्रपति पौडेल

उपराष्ट्रपति यादवसँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट

राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति