सदाबहार खबरको रफ्तार ....
बैसाख २, २०८१ आइतबार
April 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अवैध लागुऔषध सहित १ जना नागढुङ्गाबाट पक्राउ

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: काठमाण्डौंको चन्द्रागिरि नगरपालिकास्थित नाग्ढुङगाबाट अबैध लागुऔषध ८ किलो ग्राम चरेस सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आईतबार विहान धादिङको सिम्लेबाट काठमाण्डौ तर्फ आउदै गरेको बा ३ ख २८४० नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार १ यात्रीको साथबाट अबैध लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

बसमा सवार धादिङको थाक्रे गाउँपालिकास्थित सिम्ले स्थायी घर भएका बर्ष ५५ को सोनाम वाईबाको साथ बाट प्रहरीले ८ किलो ५३५ ग्राम चरेशसहित पक्राउ गरेको हो ।

पक्राउ परेका वाईबालाई थप अनुसन्धानको लागी महानगरीय प्रहरी बृत थानकोटमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बजेट खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तरले खर्च बढ्ने अपेक्षा

चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु

काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

हरियो तरकारी तथा फलफुलको यस्तो छ आजको मूल्य

भारतमा चटयाङ लागेर २ बालकको मृत्यु

पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

काठमाडौँ महानगरका सार्वजनिक पर्खालहरुमा भित्ते चित्र

यी पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको सम्भावना

आज तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

झुलाघाट नाका मंगलबारदेखि बन्द हुने

इलाममा मदिरा बिक्री–वितरणमा रोक

२९औँ वन्यजन्तु सप्ताह सौराहामा सुरु