सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाण्डौ शहर विश्वका प्रदूषित शहरमध्ये सातौं नम्बरमा

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: काठमाण्डौ शहर विश्वका प्रदूषित ३० सहरहरु मध्ये सातौं नम्बरमा परेको छ ।

स्वीट्जरल्याण्डका विशेषज्ञहरुले सार्वजनिक गरेको आइक्यू एअर भिजुअल प्रतिवेदनमा विश्वका ३० प्रदूषित शहरको सूचीमा काठमाण्डौ पनि सातौँ स्थानमा परेको हो ।

काठमाण्डौ प्रदूषणको १० नम्बर भित्र यसअघि पर्ने गरेको थियो ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बजेटले आशा जगाउँला ?

कर: घट्यो कि बढ्यो ?

पच्चिस सयको झोलामा बजेट

सहकारीबाट गोर्खा मिडियामा गएको रकम र संलग्नमाथि संसदीय छानबिन हुने

नेपालको घिउ जापान निर्यात

यार्चा संकलकबाट सवा १ करोड राजस्व संकलन

राउटेको मानव अधिकार चिन्ताजनक

भत्तासँगै छाता र लौरो उपहार

विपक्षीलाई अचेट्ने सरकारी रबैया

सहकारी ठगीविरुद्ध काग्रेसले सडकबाट आन्दोलन चर्काउँदै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

बेरुजु मात्रै ६ खर्ब ६९ अर्ब