सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल र कुवेतबीचको खेल भूटानमा गर्न प्रस्ताव

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ।

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुबेतबीचको खेल भूटानमा गर्न प्रस्ताव गरिएको छ ।

आगामी मंसिर ३ गते खेल हुने तय भएपनि रंगशालाको मापदण्ड नपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) विहिवार जारी विज्ञप्तीमा उल्लेख गरिएको  छ।

खेल भुटानमा गर्न फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले विज्ञप्तीमा जनाएको छ । एन्फाले खेल भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा गर्न प्रस्ताव गरेको हो ।

दशरथ रंगशाला निर्धारित समयमै बन्न नसक्दा नेपालले सुरूमै अवे म्याच खेल्नु परेको थियो । नेपालले पहिलो चरणमा चार वटै अवे खेल खेलिसकेको छ।

नेपालले चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मानन्धर युवा संघ भक्तपुरको अध्यक्षमा रामबहादुर

भक्तपुर जिल्ला लिग फुटबल सुरु

नेपाल इको प्यानल बुद्धिचालमा आशिश फुँयाल प्रथम

प्रिमियर लिगमा फर्किए यी तीन क्लब

अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

विश्वकप खेल्न नपाएपछि सन्दीपले भनेः मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भयो

वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै

कोलकोताले जित्यो आइपिएलको उपाधि

अभ्यास खेलमा नेपालले हरिकेन्सलाई २७ रनले हरायो

अन्तिम खेलमा बंगलादेश विजयी

म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

भिन्सेन्ट कम्पनी बने बायर्न म्युनिखको नयाँ प्रशिक्षक