सदाबहार खबरको रफ्तार ....
असार ११, २०८१ मंगलबार
June 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रग्वी विश्वकपमा दक्षिण अफ्रिकाको ह्याट्रिक

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: जापानमा जारी रग्वी विश्वकपको उपाधि दक्षिण अफ्रिकाले हात पारेको छ ।

शनिबार जापानको योकोहामामा दक्षिण अफ्रिका र इङ्ल्यान्ड विच भएको फाइनल खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ३२१२ को फराकिलो अन्तरले हराउँदै उपाधी हात पारेको हो ।

यो जित संगै दक्षिण अफ्रिकाले रग्वि खेलमा ह्याट्रीक गर्दै विश्वकपको उपाधि जितेको छ ।

यसअघि सन् १९९५ र २००७ मा यो उपाधि जितेको थियो । २० देशको सहभागीता रहेको रग्वि खेलको सेमिफाइनलमा दक्षिण अफ्रिकाले वेल्स र इङ्ल्यान्डले न्युजिल्यान्डलाई हराउदै फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विश्वकप क्रिकेट- अफगानिस्तान सेमिफाइनलमा

कोपा अमेरिका: ब्राजिल कोस्टा रिकासँग बराबरीमा, कोलोम्बियाको विजयी शुरुवात

युरोकप: समुह बी बाट स्पेन र इटाली नकआउट चरणमा

जिम्बाबे टुरका लागि भारतले गिलको कप्तानीमा १५ खेलाडीको घोषणा

अस्ट्रेलियालाई हराउदै भारत टी- २० विश्वकपको सेमिफाइनलमा

दक्षिण अफ्रिका टी- २० विश्वकपको सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो

उरुग्वेको कोपा अमेरिकामा विजयी शुरुवात

स्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुदै, स्वास्थ्य अवस्था स्थिर

टी- २० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै

अमेरिकाको कोपा अमेरिकामा विजयी शुरुवात

जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा

अस्ट्रेलियालाई हराएपछि कप्तान राशिद खानले के भने ?