सदाबहार खबरको रफ्तार ....
असार ११, २०८१ मंगलबार
June 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपत्यकाका नेवार समुदायले आज भाइटीका लगाँउदै

२०७६ कार्तिक १३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपत्यकाका नेवार समुदायको महान चाड भाइटीका लगाउँदैछन् ।

मंगलबार भाइटीका नगरेका नेवार समुदायले बुधबार आज मात्रै भाइटीका मनाउन लागेका हुन् ।

नेपाल पञ्चाङग निर्णायक समितिको निर्णय अनुसार मंगलबार भाइटीका मनाइए पनि उपत्यकाका नेवार समुदायले भने आज मात्रै भाइटीका मनाउदै छन् ।

उपत्यकाका नेवार समुदाय बाहेक अधिकांशले भने हिजो मंगलबार नै भाइटीका लगाईसकेका छन् । भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिने चलन छ ।

दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही हुँदैन भन्ने आम जनविश्वास समेत रहेको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । नेवार समुदायले मनाउने किजा पुजा अर्थात भाइटीकाको लागि बुधबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विदेशबाट आएका कामतको होटलमा शंकास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार

२० वर्षपछि विवाह गर्ने किशोरीलाई रु २० हजार

बजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ

पोखरिया नगरपालिकाको आठौ नगरसभा सम्पन्न,४७ करोड भन्दा बढीकाे बजेट प्रस्तुत

मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार

जङ्गलमा बसेका पाँच सय घर, टहरा भत्काइयो

मसलाको रुख निरुत्साहित गर्ने बर्दिवासको नीति तथा कार्यक्रममा समावेश

किसानलाई ६४ हजार डालेघाँसका बिरुवा वितरण

चित्लाङमा दूध दिने बाख्रा विकास गरिँदै

मेलम्ची खानेपानी आजदेखि बन्द हुने

बर्दियामा चट्याङ लागेर मृत्यु

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो