सदाबहार खबरको रफ्तार ....
जेठ ९, २०८१ बुधबार
May 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शनिवार बिहानै नागढुङ्गाबाट लागुऔषध सहित एक जना पक्राउ

२०७६ कार्तिक ९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रहरीले चेकजाँचको क्रममा नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत ले चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित चेकपोस्टमा शनिवार बिहान करिब ४:४५ बजे चेकजाँच गर्ने क्रममा एक जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार बुटवलबाट काठमाडौँ तर्फ आउँदै गरेको लु २ ख ३८९ नम्बरको बसवाट काभ्रे जिल्ला संखुपाटी गाउँपालिका ४ स्थायी घर भई हाल काठमाण्डौ सुकेधारा बस्ने बर्ष २४ को रविन थापाले बोकेको कम्ब्याट झोलाबाट डाइजाल्याक १ सय २० पिस, नोफिन ९६ पिस, र फेनरागन १ सय ४५ पिस सहित पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार निज थापालाइ थप अनुसन्धानको लागि महानगरीय बृत थानकोटमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

यस्तो छ आजको मौसम पूर्वानुमान

सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमधाम कालोपत्रे गरिँदै

हेटौँडामा दुई जना मृत फेला

चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री

कस्तो छ आजको मौसम ?

बालेन भन्छन्- बुझेर कदम चाल्नुहोला, महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं

सुर्खेत बस दुर्घटना : दुईजनाको मृत्यु, २१ घाइते

काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु

बैतडीमा एक पुरुषको शव फेला