सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शिक्षा विकास निर्देशनालयका कर्मचारी १ लाख २० हजार घुससहित पक्राउ (विज्ञप्ती सहित)

२०७६ कार्तिक ९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: शिक्षा विकास निर्देशनालयका इन्जिनियर घुस लिएको रकम सहित पक्राउ परेका छन् ।

प्रदेश नं. ५ बुटवल स्थित शिक्षा विकास निर्देशनालयमा करार सेवामा कार्यरत दुई जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको हो  ।

शुक्रबार सेवाग्राहीबाट विद्यालय निर्माण कार्य सम्पन्न पश्चात् अन्तिम किस्ताको रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा १ लाख २० हजार रुपैया घुस मागेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।

पक्राउ पर्नेमा सव-ईन्जिनियर सन्दिप पौडेल र जे.सि.भी. चालक बिक्रम बस्नेतलाई घुस लिदै गर्दा बुटवल उपमहानगरपालिका वडा २ उजिरसिंह टोलबाट घुस रकम सहित अख्तियारको टोलिले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अक्षय कुमारलाई कोरोना संक्रमण

जनतामा आशाको सञ्चार जागृत गर्न नयाँ सत्तासमीकरण : एमाले नेता भट्टराई

उद्धार तथा खोजीमा सेना सक्रिय

सीता दाहालको स्मरणमा बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रम

दुई बाहिनी अड्डामा सञ्चालन भएको सैन्य आधार तालिमको दिक्षान्त समारोह सम्पन्न

निजामती कर्मचारीहरूको सरुवा, कामकाजसम्बन्धी मापदण्डको मस्यौदा तयार(पूर्णपाठ)

मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै

‘पीडितमैत्री सङ्क्रमणकालीन न्यायका लागि सरकारलाई जिम्मेवार बनाउन एकजुट हुनुपर्छ’

पुरानै शैलीमा पुनःनिर्माण हुँदै लमजुङ दरबार

रास्वपा संसदीय दलको बैठक स्थगित

काठमाडौं-तराई मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो

निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ