सदाबहार खबरको रफ्तार ....
बैसाख २, २०८१ आइतबार
April 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘द हन्ड्रेड’मा सन्दीप अनुबन्धित : ओभल इन्भेन्सिब्लेसले १ लाख पाउण्ड पारिश्रमिक दिने

२०७६ कार्तिक ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट लिगमा ओभल इन्भेन्सिब्लेस टिमको तर्फबाट खेल्ने भएका छन् ।

आइतबार राति भएको ‘द हन्ड्रेड’ को ड्राफ्टबाट ओभल इन्भेन्सिब्लेसले सन्दीपलाई एक लाख पाउण्ड (नेपाली १ करोड ५० लाख) बराबरको रुपैयामा अनुबन्धित गरेको हो ।

ओभल इन्भेन्सिब्लेसलेको टिममा सन्दिप लगाएत अन्य चर्चित खेलाडिहरुमा साम करान, सुनिल नारिने, ज्यासन रोय, साम विलिङ्स, रिली रोसउव, टोम करान, रिस टोप्लिय, हर्डस भिल्जेन, फवियन एलन, एलक्स ब्लाक, विल ज्याक्स, क्रिस वोड, नाथन सोवटर र लउरी इभान्स रहेका छन् ।

विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपलाई ‘द हन्ड्रेड’ खेलका लागी इन्भेन्सिब्लेसले हालसम्मकै उच्च पारिश्रमिकमा अबन्धित गरेको हो ।

यसअघि कर्नाटक टस्कर्सले क्याटगरी ‘ए’ मा राख्दै युएईमा हुने टि–१० लिगमा डाफ्ट्रमार्फत सन्दीपलाई ४५ हजार अमेरिकन डलरमा अनुवन्धित गरेको थियो ।

इंग्ल्याण्ड र वेल्स क्रीकेट बोर्डको आयोजनामा आगामी वर्षको जुलाईमा हुने प्रतियोगतामा ८ टिमको सहभागिता रहेने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन सदस्यसचिवको आग्रह

इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण फुटबलको तयारी

इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा

जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि धिर बुढालाई

फेलिक्सको गोलमा बार्सिलोना विजयी

विभागीय डर्बीमा एपिएफ विरुद्ध जीत निकाल्दै पुलिस फाइनलमा

जितपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा

लेखनाथ हाफ म्याराथनको उपाधी नेपाली सेनाका सञ्जयले जिते

सिटीको शानदार जित

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

कतारविरुद्ध आसिफले बनाए अर्धशतक

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य