सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ललितपुरमा भेटियो र्दुलभ सालक

२०७६ कार्तिक २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: ललितपुरको चारघरेमा र्दुलभ सालक फेला परेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका-८ शंखादेवी स्थित चारघरेमा शनिवार साँझ सालक फेला परेको हो ।

उक्त सालक फेलपरेपछी स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरि सालकको जिम्मा लगाएका हुन् । सालक लोपन्मुख वन्यजन्तु अन्तर्गत पर्दछ ।

उक्त स्थानमा अघिल्लो  पटक पनि सालक भटिएको प्रहरिले जनाएको छ । अवैध रुपमा बढ्दो जंगल फँडानी गरी प्लटिङ गर्न थालेपछि वन्यजन्तु संकटमा परेका छन् ।

प्राय गरेर रातमा मात्र चर्न निस्कने दिनमा भने लुकेर बस्ने गरेको सो लोपोम्मुख जनाबर सालकले आफैले सजिलै सँग दुलो बनाएर बस्ने गरेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस वर्ष विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते

यस्तो छ आजको मौसम पूर्वानुमान

मन्त्री यादवद्वारा छानबिन समिति गठन

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

पठाओ चालकले भेट्टाइदिए अमेरिकाबाट आउँदा बेपत्ता भएका भनिएका दण्डपाणिलाई

एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने

आयोजनाद्वारा मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो

माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन