सदाबहार खबरको रफ्तार ....
बैसाख ८, २०८१ शनिबार
April 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाईप लाईन विस्तार पछि चुहावट रोकिएको निगमको दावी

२०७६ कार्तिक १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाईन सञ्चालनमा आएपछी एक महिनामै साँढे चार करोड लिटर डिजेल आयात भएको निगमले जनाएको छ ।

मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाईन सञ्चालनमा आएसँगै भारतबाट ट्याङ्करमा ल्याउने गरिएको डिजेल बन्द भएको छ ।

पाईपबाटै डिजेल आउन थालेपछि भारतीय आयल निगमका विभिन्न डिपो तथा रिफाईनरी बरौनी, बैतालपुर, मुगलसराई, गोडा लगायतका ठाउँबाट आयात गर्ने डिजेल बन्द गरिएको नेपाल आयल निमगले जनाएको छ ।

गत भदौ २४ गते नेपाल र भारतका प्रधानमन्त्रीले पाइपलाइनको संयुक्त उद्घाटन गरेका थिए । उद्धघाटनपछि हालसम्म चार करोड ६० लाख लिटरभन्दा बढी विना चुहावट डिजेट आयात भएको निगमले जनाएको छ । उक्त पाईपलाईनबाट भण्डारण समस्याले गर्दा अहिले निगमले डिजेल मात्र आयात गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि विद्युत् सेवा अवरुद्ध

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

कसरी गर्ने पदयात्राको तयारी ?

आज कति छ सुनचाँदीको मुल्य ?

बिदेशी मुद्राको बिनिमय दरः युरोको भाउ १४२ रूपैयाँ बढी

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

नेप्से परिसूचकको ओरालो यात्रा जारी