सदाबहार खबरको रफ्तार ....
असार ११, २०८१ मंगलबार
June 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सर्लाहीको रानीगंजबाट लागुऔषधसहित दुई जना पक्राउ

२०७६ असोज २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सर्लाहीको रानीगञ्जबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट गस्तीमा गएको प्रहरी टोलीले ३३० ट्याव्लेट नाईट्राभेट र अन्य लागुऔषध सहित लालबन्दी नगरपालिलका-१६ स्थायी बासिन्दा २२ वर्षीय बुद्धसिंह वाईवा र ईश्वरपुर नगरपालिका-६ का ४० वर्षीय राजाराम मण्डललाई शनिबार पक्राउ गरेको हो ।

बुद्धसिंहको साथबाट ९० ट्याब्लेट नाईट्राभेट, प्रोमेथाईजिन ३ सिसी, न्यूफेन १ सिसी, पासर सिरिन्ज १ थान र राजारामको साथबाट २४० ट्याव्लेट नाईट्राभेट, डाईजेल्याव ५ सिसि, प्रोमेथाईजिन ५ सिसी, न्यूफेन ३ सिसी बरामद गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले बताएका छन् ।

पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय लालबन्दीमा अनुसन्धानका लागी लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ : परराष्ट्रमन्त्री श्रेष्ठ

इपिजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री

मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ- प्रधानमन्त्री

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु

समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण र आपसी सहयोग आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ

जलवायु परिवर्तनको समस्या समाधान गर्न सहकार्य आवश्यक छः वनमन्त्री साह

प्रधानमन्त्री दाहालसँग चिनियाँ उपविदेशमन्त्री वेइतोङको भेटवार्ता

काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत

सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणिन्द्रको प्रदेश सांसद पद

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट समर्पण

चिनियाँ उपविदेशमन्त्री नेपालको भ्रमणमा

निलम्बित मुख्यसचिव अर्याल योजना आयोगमा सरुवा