सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि सेवा दिने (पत्र सहित)

२०७६ असोज २४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपाल राष्ट्र बैंकले असोज २५ गते शनिबारका दिनपनि बैंक खुला राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकको पुर्व सूचना बमोजिम असोज, पुष, चैत र असार महिनाको २५ गतेका सार्वजनिक बिदामा  क,  ख र  ग वर्गका वित्तीय संस्थाहरु खुला राख्न पुन सुचना जारी गरेको हो ।

बिदाका दिन पनि राष्ट्र बैंक लगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकका सम्बन्धित एकाउन्ट, क्लियरिङ काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्णकालिन खुला हुनेछ्न् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको विज्ञप्तीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

असार २९ गते शनिवारको वैदिक राशिफल तपाईको दिन शुभ रहोस् ।

यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमय दर

राष्ट्रियसभाका सांसदको विज्ञप्तिप्रति अर्थमन्त्रीको ध्यानाकर्षण

२९ अंकले बढ्यो नेप्से

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

कास्कीमा अनुदानकै बजेट खर्च भएन

‘मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने’

११ महिनामा १३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रियो

पर्यटक लोभ्याउदै महोत्तरीको पोखरी

नेप्से परिसूचक २३ दशमलव २५ अङ्कले बढ्यो

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

विदेशी मुद्राको विनिमयदर सार्वजनिक