सदाबहार खबरको रफ्तार ....
असार ११, २०८१ मंगलबार
June 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कञ्चनपुरमा मालपोत कार्यालयका प्रमुख बलात्कारको आरोपमा पक्राउ प्रारम्भिक अनुसन्धान जारी

२०७६ असोज २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : कञ्चनपुर मालपोत कार्यालयका प्रमुख बलात्कारको आरोपमा पक्राउ परेका छ्न् ।

कञ्चनपुरस्थित बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडीलाई ईलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो ।

बेलौरीकै एक स्थानीय महिलाले कार्यालयका प्रमुख ऐडीले आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि निज ऐडिलाइ सोधपुछका लागि नियन्त्रणमा लिइ प्रारम्भिक अनुसन्धान शुरू गरेको प्रहरी निरीक्षक रणबहादुर चन्दले बताएका छन् ।

प्रहरी निरीक्षक चन्दका अनुसार अहिलेसम्म मुद्दा दर्ता नभएकोले घटनाबारे सोधपुछको लागि निज महिलालाई पनि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ : परराष्ट्रमन्त्री श्रेष्ठ

इपिजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री

मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ- प्रधानमन्त्री

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु

समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण र आपसी सहयोग आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ

जलवायु परिवर्तनको समस्या समाधान गर्न सहकार्य आवश्यक छः वनमन्त्री साह

प्रधानमन्त्री दाहालसँग चिनियाँ उपविदेशमन्त्री वेइतोङको भेटवार्ता

काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत

सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणिन्द्रको प्रदेश सांसद पद

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट समर्पण

चिनियाँ उपविदेशमन्त्री नेपालको भ्रमणमा

निलम्बित मुख्यसचिव अर्याल योजना आयोगमा सरुवा