सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले लगाए सर्वसाधारणलाई टीका (तश्विर सहित)

२०७६ असोज २१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी कोमलले पनि सदाझै शुभसाईतमा विजया दशमीको टिका लगाएका छन् । त्यसैगरी पूर्वराजा शाह र पत्नी कोमलले आफ्नै निर्मल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रको हातबाट टिका थाप्न राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरु पूर्वपञ्च र सर्वसाधारण निर्मल निवास पुगेका थिए । निर्वास निवास पुगेकाहरुले पूर्वराजालाई देश बचाउन आग्रह गरिरहेका थिए ।

राष्ट्रपति, प्रधानमन्त्रीले जसरी टिका लगाए त्यो भन्दा कम थिएन निर्मल निवाशको टिकाटालो दृष्य । अघिल्लो वर्षभन्दा यस वर्ष पूर्वराजाको हातबाट टिका थाप्न आउनेको संख्या उल्लेख्य बढिरहेको देखिन्थ्यो । शिक्षण अस्पताल देखीको लाइन निर्मल निवाशको मुलगेटसम्म एकतर्फी लाइन देख्न सकिन्थ्यो ।

उनीसँग टिका थाप्नेको शैली देख्दा राजगद्दीमा आसिन भएका झै लाग्थ्यो ।

मंगलबारको निर्मल निवाशको दसैंका दृश्यहरु जस्ताको तस्तैः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन कायम गर्नु हो: गृहमन्त्री लेखक

प्रधानमन्त्री ओलीद्वारा शीर्ष नेताको तस्बिरमा माल्यार्पण

परराष्ट्रमन्त्री बनिन् आरजु देउवा

आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य छ : राष्ट्रियसभा अध्यक्ष

एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

पूर्वराष्ट्रपतिसँग ओलीको भेटघाट

चार महिने कार्यकालमा आशा जगाउने काम गरे- अर्थमन्त्री पुन

गृहसचिव र महानिरीक्षकले गरे सिमलताल क्षेत्रको स्थलगत अवलोकन

मधेशको बजेट छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय

हराएर फेला परेका २१ दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

प्रधानमन्त्रीद्वारा बस दुर्घटनामा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन निर्देशन