सदाबहार खबरको रफ्तार ....
बैसाख २, २०८१ आइतबार
April 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इराकमा भइरहेको हिंसा अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आब्हान

२०७६ असोज १९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इराकमा केही दिन यता भइरहेको सरकार विरोधी प्रदर्शनहरूमा ज्यान गुमाउनेको संख्या बढ्दै गएकोप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

प्रदर्शनको क्रममा ज्याउन गुमाउनेको संख्या झण्डै १०० पुगेको अवस्थामा राष्ट्रसङ्घबाट त्यस्तो अभिव्यक्ति आएको हो ।

प्रदर्शनकारीहरूले देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र कमजोर सार्वजनिक सेवाविरुद्ध आफूहरूले अडान लिएको विभिन्न सञ्चारमाध्यमहरूले बताएका छन् ।

इराकका लागि राष्ट्रसङ्घीय सहायता अभियानकी प्रमुख जानिन हेनिस प्लेसचार्टले पाँच दिन यता झण्डै १०० जनाको मृत्यु र घाइते हुन थालेको भन्दै चिन्ता ब्यक्त गरिन र भनिन् यो तत्काल रोकिनुपर्छ ।

साथै उनले हत्याका लागि जिम्मेवार व्यक्तिलाई कानुनको परिधिमा ल्याइनुपर्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

के हो इजरायलको एयर डिफेन्स सिस्टम ?

सलमान खानको घर बाहिर गोली चल्यो

इजरायलमा इरानी आक्रमण

उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत

नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा

पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु

राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितको बारेमा चिन्ता व्यक्त

भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान

बाइडेनले भने, ‘इरानले इजरायल माथी चाँडै आक्रमण गर्न सक्छ’

गाजा आक्रममा इजरायलले एआईको प्रयोग गरेको खुलासा

इरान–इजरायल युद्दको खतरा, इरानले एअरस्पेश बन्द गरेर सुरू गर्‍यो युद्द अभ्यास