शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः काठमाडौँको टोखाबाट अपहरणमा परेका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
अपहरणमा पर्नेमा रामबाबु साह नाम गरेका व्यक्ति रहेकाे प्रहरी जनाएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार साहलाई लोकन्थलीको नरेफाँटबाट सशुकल उद्धार गरिएको हो । थापाले अपहरणमा संलग्न ७ जनालाई समेत पक्राउ गरेको जानकारी दिएका छन ।
