सदाबहार खबरको रफ्तार ....
बैसाख २, २०८१ आइतबार
April 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इण्डोनेसियामा आगोमा परी २० को मृत्यु कयौं घाईते स्थिती तनाव ग्रस्त

२०७६ असोज ७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: इण्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको ज्यान गएको छ भने दर्जनौँ व्यक्ति जलेर घाइते भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

मुख्य शहरका भवनहरूमा आन्दोलनरत समूहले आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्रै जलेर ज्यान गएको हो । घाईते हुने केहीको शरीरका अधिकांश भाग जलेको र उनिहरुलाई उपचारको लागी पपुवा क्षेत्रका स्थानीय अस्पतालहरुमा उपचारको लागी भर्ना गरीएको जनाइएको छ ।

मृत्यु हुने प्रायः जसो व्यक्तिहरु भवनमा लगाएको आगलागीमा परी मृत्यु भएको छ ।  सैन्य प्रवक्ता पपुवाका एको दारियान्तोले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

के हो इजरायलको एयर डिफेन्स सिस्टम ?

सलमान खानको घर बाहिर गोली चल्यो

इजरायलमा इरानी आक्रमण

उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत

नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा

पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु

राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितको बारेमा चिन्ता व्यक्त

भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान

बाइडेनले भने, ‘इरानले इजरायल माथी चाँडै आक्रमण गर्न सक्छ’

गाजा आक्रममा इजरायलले एआईको प्रयोग गरेको खुलासा

इरान–इजरायल युद्दको खतरा, इरानले एअरस्पेश बन्द गरेर सुरू गर्‍यो युद्द अभ्यास