सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमालेलाई सरकारको नेतृत्व गर्न दिने कांग्रेसको निर्णय

२०८१ असार १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सोमबार एमालेसँग सत्ता साझेदारी गरिएको सहमतिलाई अनुमोदन गरेको छ ।

बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता प्रकाशशरण डा. प्रकाशशरण महतले दुई दलको सहमति अनुसार पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिइने जानकारी दिए।

बैठकले एमालेसम्ग भएको समझदारी अनुमोदन गर्दै पहिलो चरणमा सरकारको नेतृत्व गर्न दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओली सरकारको पहिलो मन्त्रिपरिषदले के के निर्णय गर्यो ?

नवनियुक्त मन्त्रीहरुद्वारा बिपीको सालिकमा माल्यार्पण

उपप्रधानमन्त्री सिंहद्वारा पदभार ग्रहण

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिनुहुने

फेरी मन्त्री बने शरतसिंह भण्डारी

तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए- प्रचण्ड

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

माधव नेपाल प्रधानमन्त्रीको शपथ समारोहमा अनुपस्थित

प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री

मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना

प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ

काँग्रेसबाट को को बन्दै छन् मन्त्री ?