सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

२०८१ असार १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।

उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो । उहाँले राख्नुभएको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारमा गएर गरेका कामप्रति हामि आफै सन्तुष्ट छैनौं- रवि लामिछाने

अब प्रचण्डको उथलपुथलले काम गर्दैन- योगेश भट्टराई

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ- रमेश लेखक

मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो- प्रधानमन्त्री

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ- प्रधानमन्त्री

देश आर्थिक सङ्कटको डिलबाट बाहिर आएको छ- प्रधानमन्त्री

मन्त्रीहरुको उपस्थिति नभएपछि संसदको बैठक स्थगित

राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

‘योग्यतासँगै सीप विकास गर्नुपर्छ’

बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभाको बैठक आज बस्दै