सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिविका तीन उप-प्राध्यापकलाई स्पष्टीकरण

२०८१ असार १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन विश्वविद्यालयका तीन उप-प्राध्यापकलाई स्पष्टीकरण साेधिएकाे छ ।

बिदा सकिएकाे लामाे समयसम्म सम्पर्कमा नआएपछि त्रिविले ती उप-प्राध्यापकलाई स्पष्टीकरण साेधेकाे हाे । स्पष्टीकरण साेधिएकामा लक्ष्मीप्रसाद ओझा, जगदीश पाैडेल र अलंकार काफ्ले छन् ।

नियम मिचेर लामाे समय गैरहाजिर रहेकाले त्रिवि शिक्षक कर्मचारी नियम, २०५० अनुसार कारबाही प्रक्रिया थालिएकाे त्रिवि कर्मचारी महाशाखाकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चीन र रुसबीच संयुक्त सैन्य अभ्यास शुरू

नाइजेरियामा विद्यालय भत्किँदा आठ जनाको मृत्यु, दर्जनौँ घाइते

नेटो सदस्य देशहरु युक्रेनलाई सदस्यता र सैन्य सहयोग दिन प्रतिबद्ध

२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मतपरिणाम

चीन र बंगलादेशबीच २१ सम्झौता

ट्रम्पले बाइडेनलाई दिए गल्फ खेल्ने चुनौती

भारतको उत्तर प्रदेश उनावोमा भएको सवारी दुर्घटनामा १८ जनाको मृत्यु

युद्ध अन्त्य गर्न भारतको आग्रह

फ्रान्समा बामपन्थीको जितपछि अब के हुन्छ ?

गाजा युद्धविराम प्रयासमा सिआइए प्रमुख र इजिप्टका राष्ट्रपति सिसीबीच भेट

नवनिर्वाचित फ्रान्सेली सांसदहरू आगामी सरकार कसले बनाउने भन्ने वार्तामा प्रवेश

रुसी सेनामा कार्यरत भारतीयको फिर्ता सुनिश्चित गर्न भारत र रुसबीच छलफल