सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युक्रेनद्वारा सुरक्षा सम्झौतामा हस्ताक्षर

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युरोपेली सङ्घ (इयु) र युक्रेनले बिहीबार ब्रसेल्समा युरोपेली परिषद् शिखर सम्मेलनमा सुरक्षा सम्झौता हस्ताक्षर गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की शिखर सम्मेलनमा सहभागी हुनुभयो । उहाँले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँग एक समारोहमा सुरक्षा सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

सामाजिक सञ्जाल एक्समा चार्ल्स मिसेलले भन्नुभयो, “यी प्रतिबद्धताहरूले युक्रेनलाई आफ्नो रक्षा गर्न, अस्थिरताको विरोध गर्न र भविष्यमा आक्रामकताका कार्य रोक्न सहयोग गर्नेछन् ।”

त्यसैगरी एक्समा भोन डेर लेयेनले भन्नुभयो, “हामी युक्रेनलाई आक्रामकताको यो युद्धविरुद्ध उसको रक्षा गर्न र भविष्यमा कुनै पनि आक्रमण रोक्नका लागि आवश्यक हतियार, सैन्य प्रशिक्षण र सहायता प्रदान गरिरहन प्रतिज्ञा गर्दछौँ, यो मुख्य कुरा हो, हामी लामो दौडका लागि तयार छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चीन र रुसबीच संयुक्त सैन्य अभ्यास शुरू

नाइजेरियामा विद्यालय भत्किँदा आठ जनाको मृत्यु, दर्जनौँ घाइते

नेटो सदस्य देशहरु युक्रेनलाई सदस्यता र सैन्य सहयोग दिन प्रतिबद्ध

२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मतपरिणाम

चीन र बंगलादेशबीच २१ सम्झौता

ट्रम्पले बाइडेनलाई दिए गल्फ खेल्ने चुनौती

भारतको उत्तर प्रदेश उनावोमा भएको सवारी दुर्घटनामा १८ जनाको मृत्यु

युद्ध अन्त्य गर्न भारतको आग्रह

फ्रान्समा बामपन्थीको जितपछि अब के हुन्छ ?

गाजा युद्धविराम प्रयासमा सिआइए प्रमुख र इजिप्टका राष्ट्रपति सिसीबीच भेट

नवनिर्वाचित फ्रान्सेली सांसदहरू आगामी सरकार कसले बनाउने भन्ने वार्तामा प्रवेश

रुसी सेनामा कार्यरत भारतीयको फिर्ता सुनिश्चित गर्न भारत र रुसबीच छलफल