सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रतिनिधिसभाको अर्को बैठक १३ गते बस्ने

२०८१ असार ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिनिधिसभाको अर्को बैठक असार १३ गते बिहीबार बिहान ११ गते बस्नेगरी स्थगित भएको छ ।

आजको दैनिक कार्यसूचीमा रहेको क्रमसङ्ख्या ६ को कार्यसूची हटाइएको जानकारी दिँदै सभामुख देवराज घिमिरेले अर्को बैठक १३ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको जानकारी गराउनुभयो ।

क्रमसङ्ख्या ६ मा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदनसहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि छलफल गरियोस्’ र ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

बागमती प्रदेशमा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण

प्रतिनिधि सभाको बैठक फेरी सारियो

प्रतिनिधिसभा बैठक सोमबार मात्रै बस्ने

साहित्यले राष्ट्रलाई अगाडि बढाउँछ : सभामुख

सरकारमा गएर गरेका कामप्रति हामि आफै सन्तुष्ट छैनौं- रवि लामिछाने

अब प्रचण्डको उथलपुथलले काम गर्दैन- योगेश भट्टराई

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ- रमेश लेखक

मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो- प्रधानमन्त्री

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ- प्रधानमन्त्री

देश आर्थिक सङ्कटको डिलबाट बाहिर आएको छ- प्रधानमन्त्री

मन्त्रीहरुको उपस्थिति नभएपछि संसदको बैठक स्थगित