सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकाको कोपा अमेरिकामा विजयी शुरुवात

२०८१ असार १०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाले जारी कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ ।

समुह सी मा रहेको अमेरिकाले सोमबार बिहान सम्पन्न खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । अमेरिकाको जितमा क्रिस्टियन पुलासिक र फोलारिन बालोगनले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह सी मा अमेरिकाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब अमेरिकाले अर्को खेल जुन २८ मा पानामासँग खेल्ने तालिका रहेको छ भने बोलिभियाले उरुग्वेसँग सोहि दिन खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महिला एशिया कप: आज नेपालले पाकिस्तानको सामना गर्दै

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

पाकिस्तानी बोर्डले बाबरसहित तीन खेलाडीलाई फ्रेन्चाईजी क्रिकेट खेल्न रोक्यो

फिल्म निर्माणमा ‘सक्किगोनि’ टिम, ‘लाज शरणम्’ को घोषणा

नेपालले आज युएईसँग खेल्दै

काभा यु-२० महिला भलिबल: नेपाल श्रीलंकासँग पराजित

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

ग्रीनवूड मार्सेलीमा अनुबन्ध

मेसी र स्वरेज बिना इन्टर मियामी विजयी

भदौमा महिला लिग खेलाउने तयारी गर्दै एन्फा

नेपालसहित ६ देशले जिते आइसीसी डेभलपमेन्ट अवार्ड

रियल म्याड्रिडका ८० हजारभन्दा बढी फ्यानले गरे एम्बाप्पेको स्वागत