सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

क्लासिक टेकको भुक्तानी सेल पे वालेटमार्फत बुलेट सरर, इन्टरनेट टिभी फरर अफर सार्वजनिक

२०८१ असार ६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः क्लासिक टेकको भुक्तानी सेल पे वाल्लेटमार्फत गर्दा बुलेट बाइक सरर, इन्टरनेट टि.भी फरर अफर सार्वजनिक भएको छ।

यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकले इन्टरनेट टि.भीको सेल पे वाल्लेटबाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरगत Royal Enfeild Classic 350 CC को बुलेट बाइक जित्न सक्नेछन।

त्यति मात्र नभई हरेक महिना Macbook, iPad र Apple watch जित्ने अवसर पनि रहेको कम्पनीले जनाएकाे छ । उक्त अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा ३२५ एमबीपीएससहित २००+ HD र SD च्यानल रहेको इन्टरनेट टि. भी जसको मात्र रु. ७९९ प्रति महिना साथै नयाँ ग्राहक वर्गका लागि २०० एमबीपीएस इन्टरनेट ३ महिनाको मात्र रु ३३०० जसमा WiFi 6 राउटर सहितको प्याकेज समेत रहेको कम्पनीले जानकारी गराएको छ।

उक्त अफरहरु कार्तिक मसान्त सम्म मात्र रहेको छ। कम्पनीले आफ्ना ग्राहक वर्गहरुलाई मध्यनजर गर्दै २४ घण्टा नै सेवा दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या

एक्समा विश्वासकै बढी फलो गरिने नेता बने नरेन्द्र मोदी

माइक्रोसफ्ट डाउन: सफ्टवेयरमा भारी निर्भरताले विश्व अर्थतन्त्रमा उथलपुथल

डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

वेबसाइट डिजाइन र युएक्स/युआई सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

आज नेपाल टेलिकमको रिचार्ज सेवा ७ घण्टाको लागि अवरुद्द हुने

महासंघको विधान कार्यसमितिबाट सर्वसम्मत पारित, अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट

देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति

रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर

अबदेखि काठमाडौंका सबै नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने

जापान सरकारले अन्ततः बन्द गर्यो फ्लपी डिस्क प्रयोग

भिभो वाई २८ स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् फिचर