सदाबहार खबरको रफ्तार ....
असार ७, २०८१ शुक्रबार
June 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल

२०८१ जेठ ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ ।

आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सङ्घीय सरकारको स्वरुपमा भएको परिवर्तनअनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताउनुभयो । मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालले बताउनुभयो ।

“प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ, ”, अध्यक्ष भन्नुभयो । फरक प्रसङ्गमा उहाँले मुलुकको समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको उल्लेख बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्- प्रधानमन्त्री

स्थापनाको दुई बर्षमै सिंहदरबार पस्यौं- रवि लामिछाने

नेकपा एस महाधिवेशनः विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्तो छ एजेन्डा

योगले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्छः उपराष्ट्रपति

मधेसको नीति तथा योजना आयोगको उपाध्यक्षमा शाह नियुक्त

सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन : अध्यक्ष नेपाल

प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी

पार्टी पदाधिकारीको भूमिका भ्रातृ संस्था गठन र पुनर्गठनमा मात्र सीमित भयो : तरुण नेता गौतम

महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन सम्पन्न

मन्त्रालयको बजेट पुनर्लेखन गर्न कांग्रेसको माग