सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्वतन्त्र पत्रकार संघ केन्द्रिय टोली भक्तपुरमा

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्वतन्त्र पत्रकार संघ केन्द्रिय कार्यालय पोखराको टोली भक्तपुर पुगेको छ । केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा आएको टोलीले भक्तपुरका विभिन्न क्षेत्रहरुको अवलोकन भ्रमण गरेको हो ।

टोलीले भक्तपुरको दरवार स्क्वायर क्षेत्र, टौमढी क्षेत्रलगायतको अवालोकन भ्रमण गरेको थियो । टोलीलाई केन्द्रिय सल्लाहकार एवं भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसीले स्वागत गरेका थिए । साथै त्यस अवसरमा भ्रमणमा आएको टोलीलाई भक्तपुरका ऐतिहासिक, साँंस्कृतिक विषयवस्तुबारे गाइड गरेका थिए ।

उनले भक्तपुरको पाँंचतल्ले मन्दिर किन बनाए ?लगायतका ऐतिहासिक विषयवस्तुबारे जानकारी गराएका थिए । साथमा केन्द्रिय पार्षद् कृष्ण किसी पनि उपस्थित थिए । टोलीमा झण्डै दुई दर्जन सहभागी थिए । टोलीले शनिबार नै ललितपुरको पनि भ्रमण गर्ने जनाइएको छ । यसअघि शुक्रबार टोली काठमाडौं पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पर्यटक लोभ्याउँदै जापानको उड्ने कार

ग्यालेक्सी एम१५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

हाट बजार एपको दोस्रो संस्करण सार्वजनिक, २६ हजार पुगे प्रयोगकर्ता

विश्वमा साइवर अपराधको बिगबिगी

च्याटजिपिटीको नयाँ संस्करण जिपिटी-४० लन्च

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश

भिभोले ल्यायो पर्फेक्ट मदर्स डे उपहार