सदाबहार खबरको रफ्तार ....
जेठ ९, २०८१ बुधबार
May 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमाले समाप्त पार्ने षड्यन्त्र चिर्‍यौं: ओली

२०८१ बैसाख ८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले समाप्त पार्ने षड्यन्त्रलाई चिरेर अनकूल स्थितिमा पुगेको बताएका छन् ।

पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै ओलीले षडयन्त्रपूर्ण घेराबन्दीलाई चिर्न सफल भएको बताएका हुन् । ‘एमालेलाई सरकारबाट षड्यन्त्रपूर्णरूपमा विस्थापन गर्न घेराबन्दी गर्ने, पार्टीविरुद्ध भ्रमपूर्ण प्रचार र आक्रमण गरेर पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिरेर हामी आजको अनुकूल स्थितिमा आइपुगेका हौं,’ ओलीले भने ।

एमालेको दशौं महाधिवेशन र त्यसभन्दा अगाडि पार्टी विभाजनलगत्तै ठूलो घेराबन्दी भएको उनले बताए । पार्टी विभाजन र सरकारबाट हटाउने प्रयत्न भएको २०७७ साल एमालेको लागि चुनौतीका वर्ष भएको ओलीले बताए ।

आजको दिनमा पनि चुनौती समाप्त नभएको भन्दै उनले एमालेको अग्रसरतामा स्थायित्व र सुशासन दिनेगरी अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँः मन्त्री सुडी

भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध

सहकारी प्रकरणमा सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय

सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरियो- उपेन्द्र यादव

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

सामुदायिक रेडियोको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन

केदार कार्कीले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा

पोलको भाडा बुझाउन टेलिकमको आग्रह, नबुझाएमा सबै तार हटाउने चेतावनी

धनुषा प्रहरीको हिरासतमा सिरोहिया, आजै अदालत लगिदै

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम