सदाबहार खबरको रफ्तार ....
बैसाख ८, २०८१ शनिबार
April 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बनेपामा कौडाको खालबाट पाँचजना पक्राउ

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रहरीले काभ्रको बनेपाबाट कौडा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति पौने १२ बजे धुलिखेल नगरपालिका ९ ढुङगाखानीस्थित शुसिल रानाभाटले संचालन गरेको शुभान होटेलको १०२ नम्बर कोठाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

केही मानिसहरु जम्मा भई कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट बीस हजार छ सय असी रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखेर थप अनुसन्धान भइहेको प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

बुवाद्धारा छोरीको हत्या

हत्या गरी फरार आरोपित भारतीय युवा आठ महिनापछि पक्राउ

जलाधार व्यवस्थापन अधिकृत घुस रकमसहित पक्राउ

टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प

सलमान खानको घटना पछि बढाइयो शाहरूख खानको सुरक्षा

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला

भरूवा बन्दुकसहित एक जना पक्राउ

प्रतिबन्धित गाँजासहित ७ जना पक्राउ

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ