सदाबहार खबरको रफ्तार ....
बैसाख २, २०८१ आइतबार
April 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दुर्गमका विद्यार्थीलाइ वित्तीय शिक्षा

२०८० चैत्र ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बचत गर्ने बानीको विकास गर्न सिकाउन  हिमाली जिल्ला डोल्पाका विद्यार्थीहरुलाई वित्तीय साक्षारता शिक्षा प्रदान गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरा माध्यामिक विद्यालय काटियाँचौरमा अध्यययनत विद्यार्थीलाई माछापुच्छ्रे बैङ्क लिमिटेडको डोल्पा शाखाले वित्तीय साक्षारता शिक्षा प्रदान गरेको हो ।  विद्यालयका ४०  विद्यार्थीलाई वित्तीय शिक्षा दिइएको शाखा प्रमुख कृष्ण चालिसेले जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समयमा बालवालिकामा पैसा भेट्यो कि खर्च गर्ने बानी परेकाले आफूसँग भएको थोरै थोरै रकम पनि बचत गर्ने र निकट भविष्य त्यसको लाभ लिनसक्ने कुराको विकास गर्न साक्षरता कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रमपछि विद्यार्थीहरुले  बचत, खर्चलगायत विषयमा महत्वपूर्ण जानकारी हासिल गरेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बालवालिकाले वित्तीय शिक्षापछि अभिभावक र आफन्तले दिएको थोरै थोरै रकम बचत गर्ने बानीको निर्माण हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

‘संस्कार शिक्षा’ मा विद्यालय र बालबालिकाको आकर्षण बढ्दो

त्रिविले माग्यो ९ जना प्राध्यापक {विवरणसहित}

त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त

काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा १२ हजार विद्यार्थीको क्षमता बढ्यो

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक

‘विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू’

त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द हुने

शैक्षिक सत्र सुरु हुनुअघि अभिभावकसँग छलफल गर्दै सामुदायिक विद्यालय