सदाबहार खबरको रफ्तार ....
बैसाख २, २०८१ आइतबार
April 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रूकुम पूर्वबाट पेस्तोल र भरूवा बन्दुकसहित दुईजना पक्राउ

२०८० चैत्र ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पेस्तोल र भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रूकुम पूर्वको भुमे गाउँपालिका-९ गोठिवाङ बस्ने ३९ वर्षीय नविन मल्ल भन्ने विश्व विक्रम मल्ललाई पेस्तोल १ थान र सोही पेस्तोलको खालि म्याग्जिन १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चुनवाङबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

पाल्पाको रैनादेबि छहरा गाउँपालिका-४ ठुलीपोखरीस्थित जंगलबाट भरुवा बन्दुक १ थानसहित सोही नगरपालिका-४ दागिल बस्ने ४६ वर्षीय बद्री भन्ने लिला बहादुर खत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मुझूङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अर्काको नागरिकता दुरुपयोग गरी ठगी गरेको आरोपमा ३ जना पक्राउ

जातीय विभेदकाे आराेपमा गाउँपालिकाका पूर्वउपाध्यक्ष पक्राउ

कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छजना को मृत्यु

अस्ट्रेलियाको सिड्नीमा सपिङ मलमा आक्रमण, पाँच जनाको मृत्यु

कर छलेर ल्याइएका छ लाखका सामान बरामद

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

रौतहटमा एकैदिन ४ युवतीले गरे आत्महत्या

महोत्तरीको बर्दिवासमा २० केजी गाँजा सहित २ जना पक्राउ

लागुऔषधसहित १० कारोबारी पक्राउ

दश करोड बढीको अवैध सामान बरामद

विद्यालयका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध मुद्धा दायर

बागमतीका मेयर थापाविरुद्ध मुद्धा दायर