सदाबहार खबरको रफ्तार ....
बैसाख ३, २०८१ सोमबार
April 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सत्तारूढ नेकपा विरुद्ध देशैभरका काँग्रेस सभापतिहरूको अपिल (विज्ञप्ती सहित)

२०७६ भाद्र २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली काँग्रेसका ७७ वटै जिल्ला सभापतिहरूले संयुक्त प्रेस विज्ञप्ती जारी गरी बाँकेमा भएको आक्रमणको बिरोध गरेका छन् । जिल्ला सभापतिहरूले भाद्र २४ गतेदेखी जारी दोस्रो चरणको जागरण कार्यक्रममा सत्तारूढ नेकपाको समुहको आक्रमणबाट जिल्ला सभापति किरण कोइराला माथी भएको आक्रमणका घटनामा संलग्न दोषीहरुलाई कार्बाही गर्न माग गरिएको छ । शुक्रबार जारी संयुक्त विज्ञप्तीमा भनिएको छः- “सत्ताको उन्मादमा गुण्डागर्दी शैलीमा भएको यो आक्रमणको भर्त्सना गर्दै कम्युनिष्ट आतंकविरुद्ध देशैभरका कांग्रेसजनहरु एकजुट भएर लड्न तयार हुनुपर्ने अवस्थामा, बाँके कांग्रेसको पीडामा देशभरको कांग्रेस एक हुन नेपाली कांग्रेसका देशभरिका हामी जिल्ला सभापतिहरु अपिल गर्दै यस्तो घोर अप्रजातान्त्रिक व्यवहारको भत्र्सना गर्दछौ ।” विज्ञप्तीको पूर्ण पाठ

७७ जिल्लाका नेपाली कांग्रेस सभापतिहरुको प्रेस विज्ञप्ति ।

बाँके जिल्ला, खजुरा गाउँपालिकाको सीतापुरमा नेपाली कांग्रेस पार्टीको जागरण कार्यक्रम चलिरहेको अवस्थामा कम्युनिष्टहरु प्रवेश गरी अन्दाधुन्ध आक्रमण गरेका छन् । आक्रमणबाट नेपाली कांग्रेस बाँकेकी सभापति श्रीमती किरण कोइरालाको हात फ्र्याक्चर भएको छ भने केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत दर्जनौं कार्यकर्ता घाइते भएका छन्। सत्ताको उन्मादमा गुण्डागर्दी शैलीमा भएको यो आक्रमणको भर्त्सना गर्दै कम्युनिष्ट आतंकविरुद्ध देशैभरका कांग्रेसजनहरु एकजुट भएर लड्न तयार हुनुपर्ने अवस्थामा, बाँके कांग्रेसको पीडामा देशभरको कांग्रेस एक हुन नेपाली कांग्रेसका देशभरिका हामी जिल्ला सभापतिहरु अपिल गर्दै यस्तो घोर अप्रजातान्त्रिक व्यवहारको भत्र्सना गर्दछौ। साथै तत्काल दोषीहरुलाई कारबाही गर्न नेपाल सरकारसँग माग गर्दछौं। यस्तो निन्दनीय कार्यप्रति दु:ख व्यक्त गर्दछौ ।

जय नेपाल !

१. लीलादेवी बोखिम–सभापति, ने.का., ताप्लेजुङ्ग

२. नरेन्द्रकुमार केरुङ्ग –सभापति, ने.का., पाँचथर

३. हिमालय कर्माचार्य – सभापति, ने.का., इलाम

४. उद्धव थापा –सभापति, सभापति, ने.का., झापा

५. दीपनकुमार श्रेष्ठ –सभापति, ने.का., संखुवासभा

६. गोविन्द ढुङ्गाना–सभापति, ने.का., तेह्रथुम

७. नन्दमणि राई–सभापति, ने.का.,भोजपुर

८. अग्निप्रसाद पौडेल–सभापति, ने.का.,धनकुटा

९. डिकबहादुर लिम्बु –सभापति, ने.का., मोरङ्ग

१०. राजीव कोइराला–सभापति, ने.का., सुनसरी

११. विनोदकुमार बस्नेत–सभापति, ने.का., सोलुखुम्बु

१२. नरेशकुमार श्रेष्ठ –सभापति, ने.का., खोटाङ्ग

१३. प्रदीपकुमार सुनुवार- सभापति, ओखलढुंगा

१४. बिदुर बस्नेत –सभापति, ने.का., उदयपुर

१५. दिनेश यादव – सभापति, ने.का., सप्तरी

१६. रामचन्द्र यादव –सभापति, ने.का., सिराहा

१७. अजयकुमार द्विवेदी –सभापति, ने.का., पर्सा

१८. रुद्रबहादुर खड्का –सभापति, ने.का., दोलखा

१९. लवश्री न्यौपाने –सभापति, ने.का., रामेछाप

२०. उज्वलप्रसाद बराल –सभापति, ने.का., सिन्धुली

२१. महेशशंकर गिरि- सभापति, ने.का., धनुषा

२२. महेन्द्रकुमार राय- सभापति, ने.का., महोत्तरी

२३. नागेन्द्रकुमार राय- सभापति, ने.का., सर्लाही

२४. विकास लामा –सभापति, ने.का., सिन्धुपाल्चोक

२५. मधु आचार्य –सभापति, ने.का., काभ्रेपलान्चोक

२६. मदन हादुर अमात्य –सभापति, ने.का., ललितपुर

२७. कृष्ण (सवुज) बानिया –सभापति, ने.का., काठमाण्डौ

२८. जगदिश्वरनरसिंह के.सी., –सभापति, ने.का., नुवाकोट

२९ .दुर्लभ थापा- सभापति, सभापति, ने.का., भक्तपुर

३०. पेम्बा छिरिङ्ग तामाङ्ग –सभापति, ने.का., रसुवा

३१. रमेश धमला –सभापति, ने.का., धादिङ

३२. जितनारायण श्रेष्ठ –सभापति, ने.का., चितवन

३३. हरिबहादुर घले –सभापति, ने.का., गोरखा

३४. भेषबहादुर पौडेल –सभापति, ने.का., लम्जुङ्ग

३५. महेन्द्रकुमार राय –सभापति, ने.का., महोत्तरी

३६. कृष्ण के.सी. –सभापति, ने.का., कास्की

३७. याङ्गजिङ्ग विष्ट –सभापति, ने.का., मुस्ताङ्ग

३८. खम्बहादुर गर्बुजा (खम्बिर) –सभापति, ने.का. म्याग्दी

३९. दीपेन्द्रबहादुर थापा –सभापति, ने.का., बाग्लुङ्ग

४०. बालकृष्ण घिमिरे –सभापति, ने.का.,परासी

४१. भुवनप्रसाद श्रेष्ठ –सभापति, ने.का., गुल्मी

४२. वीरबहादुर राना –सभापति, ने.का., पाल्पा

४३. विष्णुप्रसाद खनाल मुस्कान –सभापति, ने.का., अर्घाखाँची

४४. विष्णु लामिछाने –सभापति, ने.का., नवलपुर

४५. सुरेन्द्रराज आचार्य –सभापति, ने.का., कपिलवस्तु

४६. अमरसिंह पुन –सभापति, ने.का., रोल्पा

४७. अमरप्रसाद भण्डारी –सभापति, ने.का., प्यूठान

४८. गणेश चन्द –सभापति, ने.का., सल्यान

४९. किरण कोइराला –सभापति, ने.का., बाँके

५०. सञ्जय गौतम –सभापति, ने.का., बर्दिया

५१. केशरमान रोका –सभापति, ने.का., रुकुम पुर्व

५२. अंगतकुमार बुढा –सभापति, ने.का., डोल्पा

५३. खड्गबहादुर शाही –सभापति, ने.का., मुगु

५४. दीपबहादुर शाही –सभापति, ने.का., जुम्ला

५५. हर्षबहादुर बम –सभापति, ने.का.,कालिकोट

५६. जयपति रोकाय –सभापति, ने.का., हुम्ला

५७. दीपकजंग शाह –सभापति, ने.का., जाजरकोट

५८. प्रेमप्रकाश वली –सभापति, ने.का., रुकुम पश्चिम

५९. कृष्णकुमार वि.सि –सभापति, ने.का., दैलेख

६०. कमलराज रेग्मी –सभापति, ने.का., सुर्खेत

६१. भरतबहादुर स्वार –सभापति, ने.का., अछाम

६२. हर्कजंगबहादुर सिंह –सभापति, ने.का., बझाङ

६३. ललितसिंह बोहोरा –सभापति, ने.का., दार्चुला

६४. नरेन्द्रसिंह थापा –सभापति, ने.का., बैतडी

६५. कर्णबहादुर मल्ल –सभापति, ने.का., डडेल्धुरा

६६. इन्द्रबहादुर बानिया – सभापति, ने.का., मकवानपुर

६७. कृष्णप्रसाद यादव – सभापति, ने.का., रौतहट

६८. जयचन्द्र चौरासिया – सभापति, ने.का., बारा

६९. हरिबहादुर घले – सभापति, ने.का., गोर्खा

७०. टेकबहादुर गुरुङ – सभापति, ने.का., मनाङ्

७१. कुमार राना मगर- (का.वा. सभापति,स्याङ्जा)

७२. अब्दुल रज्जाक – सभापति, ने.का., रुपन्देही

७३. कविराज पण्डित – सभापति, ने.का., बाजुरा

७४. कीर्तिबहादुर खड्का – सभापति, ने.का., दाङ

७५. खिमप्रसाद भुसाल- सभापति, ने.का., पर्वत

७६. प्रदीप देउवा – सभापति, ने.का., डोटी

७७. हरि बोहरा – सभापति, ने.का., कञ्चनपुर

२७ भदौ २०७६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण भ्रमण

गौशाला- २६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन उच्चको आदेश

सशस्त्रको नायव महानिरीक्षकमा पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाली सेनाको नयाँ प्रवक्तामा गौरवकुमार केसी

नियमावली संशोधन हुँदा अधिकांश न्यायाधीश चिन्तामाः अध्यक्ष घिमिरे

प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

आयोजना बैंकबाट योजना छनोट गरी बजेट विनियोजन गर्छौंः मुख्यमन्त्री जम्कट्टेल

कांग्रेसद्वारा सल्यानका सभापतिमाथि भएको सांघातिक आक्रमणको भर्त्सना

पछिल्ला आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएका छन्ः प्रधानमन्त्री

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक सुरु

सांसदहरूलाई ओलीको निर्देशन: पार्टीको अनुमति बिना विदेश नजानू