सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

स्वप्नको ‘वाचा’ युट्युबको म्युजिक ट्रेन्डिङमा {भिडियो}

२०७९ जेठ ३, मंगलबार

काठमाण्डौः युवा गायक स्वप्न सुमनले आफ्नी बेहुलीका लागि तयार पारेको गीत ‘वाचा भयो’ युट्युबको म्युजिक ट्रेन्डिङमा शीर्ष स्थानमा परेकाे छ ।

‘जोजो’ अर्थात् ज्योत्सना योगीलाई विवाहको प्रस्ताव राखेदेखि विवाहसम्मको यात्रालाई भिडियोमा कैद गर्दै स्वप्नले ‘वाचा भयो’ गीत सार्वजनिक गरेका थिए ।

उनीहरूले ४ मेमा विगत चार वर्षदेखिको प्रेमसम्बन्धलाई गुपचुप रूपमा विवाहमा परिणत गरेका हुन् । नजिकका साथीहरू र परिवारका सदस्यबीचको मात्रै उपस्थितिमा सुटुक्क विवाह गरेर उनीहरूले आफ्ना प्रशंसकहरूलाई सरप्राइज दिएका थिए ।

गीत सेयर गर्दै स्वप्नले यो गीत आफ्नी पत्नी र आफूहरूको विशेष दिन अर्थात् विवाहको दिनलाई डेडिकेट गर्दै लेखेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)