सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सम्बन्ध विच्छेद पछि रामकृष्ण ढकालको ‘मौनता’ सार्वजनिक

२०७६ पुष १६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: विदेशमा रहेर पनि नेपाली गीत संगितको विकासमा क्रियाशील गीतकार दुर्गा खनाल घिमिरेले अंग्रेजी नयाँ वर्षको अवसरमा नयाँ गीत ‘मौनता’ सार्वजनिक गरेकी छन्।

नेपालका मिडियामा ढकालको बारेमा आएका हल्लाहरू के हुन् भन्नेबारे कि अदालतका दस्तावेज जान्दछन् कि उनका दम्पती नै जान्दछन् तर पनि जुन गीतको म्यूजिक भिडियो बजारमा आएको छ यसले समेत ढकालका भावनाहरू गीतबाटै आफ्ना दर्शक र श्रोताहरुलाइ बाड्न चाहेको प्रष्ट देखिन्छ।

मौनतामा उनीहरुको बिचमा के कस्ता कुराहरु भएका थिए र आज आएर उनकी पत्नी निलम शाहले किन बाटो मोडिन? के यो दुर्घटना मात्र हो कि यसको अरु कुनै रहस्य छ यो जान्न भने गीत पुरा हेर्नु पर्नेछ।

गायक ढकालले पारिवारिक सम्बन्ध अति सुमधुर रहोस् गीत र भिडियो मनोरन्जन मात्र बनोस भन्नेमा डि फोर क्रियशनको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
दुर्गा खनाल घिमीरेको शव्दमा दिपक शर्माले म्यूजिक दिएका छन् भने रामकृष्ण ढकाल र मरिस्का पोख्रेलले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको नृत्य निर्देशक शिव विकले गरेका छन् भने सम्पादन अर्जुन जिसी र कोरियोग्राफर कृष्ण बहादुर थापाले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई